विशेष
उपत्यका मेयर्स फोरमका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीको भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। त्यसका लागि सहयोग गर्न आफूहरु तयार...
पूरा समाचार पढ्नुहोस्