राष्ट्रिय समाचार

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 01:11 पूर्वाह्न
Share
आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका व्यवसायी समेत रहेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।  उनी सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको सोही परिसरका एक अधिकृतले जानकारी दिए । उनले आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।  प्रसाईंले केही दिनअघि २७ बुँदे माग अघि सारेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका उनले नेपालमै व्या...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}