अर्थतन्त्र

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीबारे जानकारी 'लिलाम बिक्री' पोर्टलमा

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 06:21 अपराह्न
Share
एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्रीबारे जानकारी 'लिलाम बिक्री' पोर्टलमा
​​एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरू, गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिएको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाको बारेमा विस्तृत जानकारी समेट्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । उनका अनुसार यसका लागि ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?