राष्ट्रिय समाचार
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन काँग्रेसको माग
काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानमा व्यवस्था गर्न माग गरेको छ । सोमबार निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन कांगे्रसले चार बुँदे माग अघि सारेको हो । संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरुप युवा, किसान श्रमिकहरुलाई पनि समानुपातिका सिद्धान्तका […]
पूरा समाचार पढ्नुहोस्