राष्ट्रिय समाचार
१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउने नपाइने
स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्