मनोरञ्जन
फिल्म ‘एक्लो’ मा द्रोणको भूमिकामा देखिए डीसी
काठमाडौं । फिल्म ‘एक्लो’ ले अभिनेता दिनेश डीसीको जन्मदिन अवसरमा फिल्मको ‘क्यारेक्टर लुक’ सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा डीसीलाई रहस्यमय र शक्तिशाली पात्र ‘द्रोण’को रूपमा चित्रण गरिएको छ, जसले चलचित्रप्रति उत्सुकता जगाउँछ । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका डीसी सोमबार बर्थडे सेलिब्रेसन गर्दैछन् । साथै, आज बिहान नै अमेरिकामा रहेका चलचित्रकर्मीलाई परिचयपत्र वितरण […]
पूरा समाचार पढ्नुहोस्