प्रदेश मुख्य समाचार
अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी
यो जानकारी कडरिया आफैंले दिएका हुन् । ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’
पूरा समाचार पढ्नुहोस्