मनोरञ्जन
बक्स अफिस रिपोर्ट: जारी-२ को शानदार कमाई, परानले जेरी अन टपलाई चुनौती दिदै
काठमाडौँ । अघिल्लो साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार एक कार्तिक २९ गते शनिबारसम्म जारी-२ ले ४ करो ९२ लाख २२ हजार ९७६ ग्रस कमाई गरेको छ । त्यस्तै एक सातामा जारी-२ को कुल एक लाख ६२ हजार ३३३ टिकट बिक्रि भएको छ ।
त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले २ करोड ४३ लाख ३५...
पूरा समाचार पढ्नुहोस्