राष्ट्रिय समाचार

कञ्चनपुरमा बलात्कार आरोपमा २ जना पक्राउ

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 01:45 अपराह्न
Share
कञ्चनपुरमा बलात्कार आरोपमा २ जना पक्राउ
कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका- २ ​वागवाणी बस्ने २२ वर्षीय दीपेन्द्र राना र २८ वर्षीय सुरेश राना छन् ।​ प्रहरीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो । दीपेन्द्र र सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}