अर्थतन्त्र
उत्कृष्ट करदातालाई सम्मानित: बढी कर तिर्ने दुरसञ्चार प्राधिकरण र राजबहादुर शाह सम्मानित
काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसर पारेर विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगतरुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला...
पूरा समाचार पढ्नुहोस्