अर्थतन्त्र
मंसिर लागेसंगै सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । मंसिर लागेसंगै स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँ सस्तो भएको सुन सोमबार पाँच सय रूपैयाँले मूल्य बढेर […]
पूरा समाचार पढ्नुहोस्