विशेष
लिम्बू समुदायको पर्व चासोक तङनाम शुरू
नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन शुरू गरेका छन् । लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकूल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।
किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कूल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।
लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूल देवतालाई च...
पूरा समाचार पढ्नुहोस्