आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 09:02 पूर्वाह्न
Share
काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल) मा एक पटक खेल्ने सपना नबोकेका क्रिकेटर सायदै होलान् । आईपीएलको अक्सनमा परेर सोल्ड हुनु सानोतिनो कुरा होइन । विश्व क्रिकेटमा राम्रो छाप छाडेका क्रिकेटरले मात्रै आईपीएलमा खेल्ने मौका पाउँछन् । आईपीएलले विदेशी खेलाडीका लागि बनाएको नियमले थप जटिलता सिर्जना गर्छ । आईपीएलको एक फ्रन्चाइजी […]