खेलकुद
पोर्चुगल फिफा विश्वकपमा छनौट
काठमाडौँ । पोर्चुगल फिफा विश्वकपमा छनौट भएको छ ।
गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पोर्चुगलले अर्मेनियालाई ९-१ गोल अन्तरले पराजित गरेसँगै समुहमा शिर्ष स्थानमा रहदै फिफा विश्वकपमा छनौट भएको हो ।
आफ्ना नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलका लागि ब्रुनो फर्नानडेज र जोआओ नेभेजले ह्याट्रिक गरेका थिए । त्यस्तैरेनाटो भेइगा, गोन्कालो रामोस र...
पूरा समाचार पढ्नुहोस्