खेलकुद

इंग्ल्यान्डका पूर्व खेलाडीको व्यंग्य– ‘यति खराब पिच बनाएपछि भारत हारकै हकदार हो’

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 11:53 पूर्वाह्न
Share
इंग्ल्यान्डका पूर्व खेलाडीको व्यंग्य– ‘यति खराब पिच बनाएपछि भारत हारकै हकदार हो’
घरेलु मैदानमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै भारतीय टोली दक्षिण अफ्रिकासँग पराजित भएपछि इङ्ल्यान्डका पूर्वखेलाडी माइकल भनले भारतीय पक्षलाई चोटिलो व्यंग्य गरेका छन् । आफ्नो समयका प्रभावशाली खेलाडी ५१ वर्षीय भनले कोलकातास्थित इडन गार्डन्स स्टेडियममा तयार पारिएको खराब पिचका कारण नै भारतीय टोलीले लज्जास्पद हार व्यहोर्नु परेको धारणा व्यक्त गरे । पहिलो टेस्टमा भारतीय टोली ३० रनले पराजित भएको थियो । केवल एक सय २४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोली आफ्नो दोस्रो पालीमा ९...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?