अर्थतन्त्र

सोमबारको विनिमयदर- अमेरिकी डलरको खरिददर १४१ रूपैयाँ ७० पैसा

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 06:02 पूर्वाह्न
Share
सोमबारको विनिमयदर- अमेरिकी डलरको खरिददर १४१ रूपैयाँ ७० पैसा
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ७० पैसा र बिक्रीदर १४२ रूपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रूपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ९२ र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?