राष्ट्रिय समाचार

निर्वाचन कार्यतालिका- माघ ६ गते उम्मेदवारी दर्ता, ९ गते चुनाव चिह्न प्रदान

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 08:30 अपराह्न
Share
निर्वाचन कार्यतालिका- माघ ६ गते उम्मेदवारी दर्ता, ९ गते चुनाव चिह्न प्रदान
निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको आइतबार बसेको बैठकले गरेको निर्णयानुसार प्रत्यक्षतर्फ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।  मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}