प्रदेश मुख्य समाचार
‘बालेन लुकेर बसेजस्तो देखियो, हाम्रो नकारात्मक धारणा छैन’
जेनजी आन्दोलनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी गठन भएको छ । यो पार्टीले अहिले पूर्वी पहाडमा आमसभाहरू गरिरहेको छ । यसै सन्दर्भमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीको सम्पादित अंश : पार्टी दर्ता भइसकेपछि गतिविधिहरू कसरी अघि बढिरहेका छन् ? अहिले हाम्रो सातवटै प्रदेशमा संगठन विस्तार […]
पूरा समाचार पढ्नुहोस्