समाज
काठमाडौँ महानगरमा ९ महिनामा ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ व टाविद्युतीय शिफारिस जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख...
पूरा समाचार पढ्नुहोस्