हेडलाइन

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिव कार्की पक्राउ

kendrabindu.com | आइतबार, 16 नोभेम्बर 2025, 07:52 अपराह्न
Share
नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिव कार्की पक्राउ
काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कार्कीलाई आइतबार पक्राउ गरेको हो । कार्की सेवा निवृत्त भइसकेका व्यक्ति हुन्। यसअघि प्रहरीले कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?