विशेष

अघि बढे कुलमान, रास्वपासँग बालेनको समूह संवादमै

अनलाइनखबर | आइतबार, 16 नोभेम्बर 2025, 07:35 अपराह्न
Share
अघि बढे कुलमान, रास्वपासँग बालेनको समूह संवादमै
कुलमान आफ्नै तरिकाले अघि बढेपछि रास्वपा र काठमाडौंका मेयर बालेन शाह पक्षबीच वार्ताहरू भइरहेको छ । उज्यालो नेपाल पार्टी दर्ता पछि पनि दुई शक्ति मिल्ने प्रयत्नले संवाद भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?