खेलकुद

एनपीएलको तयारी पुरा, सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीको निर्देशन

kharibot.com | आइतबार, 16 नोभेम्बर 2025, 06:10 अपराह्न
Share
एनपीएलको तयारी पुरा, सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् । गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}