राष्ट्रिय समाचार

एमाले लयमा फर्कियोः उपमहासचिव ज्ञवाली

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 10:14 अपराह्न
Share
एमाले लयमा फर्कियोः उपमहासचिव ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पार्टी आफ्नो पुरानै लयमा फर्किएको बताएका छन् ।  आज पार्टीको बाग्मती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले कात्तिक २२ गतेको वडाभेला, कात्तिक २५ गतेको स्थानीय तहस्तरीय भेला र कात्तिक २९ गतेको जिल्ला भेलाले पार्र्टीका सङ्गठनात्मक गतिविधि बढेको भन्दै पार्टी लयमा फर्किएको बताए ।  उपमहासचिव ज्ञवालीले अन्य राजनीतिक दल अलमल र दिशाविहीन अवस्थामा रहेको बेला एमाले मात्र जनताको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?