काठमाडौं- जेनजी आन्दोलनपछि एकातिर धमाधम नयाँ राजनीतिक दल दर्ता हुने क्रम चलिरहेको छ भने अर्कोतिर पुराना दलहरु विभाजित र एकीकृत पनि भइरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित झण्डै एक दर्जन वाम घटक नेपाली कम्युनिष्ट पार्टीका नाममा एकताबद्ध भएका छन् । कतिपयले यो एकतालाई नेताहरुको अस्तित्व जोगाउने खेल भनेका छन् […]