अर्थतन्त्र
तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स ३५.४ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको असोज महिनासम्म रेमिट्यान्स ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड भित्रिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
असोज महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्त...
पूरा समाचार पढ्नुहोस्