राष्ट्रिय समाचार
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग ३०० जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो । सम्मेलनमा अन्तराष्ट्रिय ख्यातिप्राप्त वक्ता तथा लेखक मिहिर कोल्थरकरले किनोट वक्तव्य प्रस्तुत गरेका थिए । विगत दुई दशकदेखि […]
पूरा समाचार पढ्नुहोस्