अर्थतन्त्र
तीन महिनामा आयत १९.८ प्रतिशतले बढ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल आयात १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्ट अनुसार
आर्थिक वर्ष २०८२-८३ को तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४६८ अर्ब ८ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको...
पूरा समाचार पढ्नुहोस्