विशेष
प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए, सार्वजनिक गरेनन्
सुशासनको मुद्दा उठाउँदै भएको जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगर्दा आलोचना हुन थालेको छ।
पूरा समाचार पढ्नुहोस्