मनोरञ्जन
राजामौलीको नयाँ फिल्मको शीर्षक ‘वाराणसी’, यस्तो छ महेश बाबुको झलक
मुम्बई । ‘बाहुबली’ फेम्ड फिल्म निर्देशक एसएस राजामौलीले शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतिक्षित फिल्मको शीर्षक सार्वजनिक गरेका छन् । आगामी फिल्मको नाम ‘वाराणसी’ हुनेछ । फिल्ममा शीर्ष भूमिका निर्वाह गर्ने महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन पनि कार्यक्रममा उपस्थित थिए । यो राजामौलीको महेश बाबुसँगको पहिलो फिल्म हो […]
पूरा समाचार पढ्नुहोस्