खेलकुद
एनपीएलको तयारी पुरा, दोस्रो सिजनमा ३५ देखि ४० करोड आम्दानी हुने क्यानको अनुमान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पुरा भएको छ । शनिबार एनपीएल बारे क्यानका सचिव पारस खड्काले पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएका छन् ।
सचिव खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँ सम्म आम्दानी हुने बताएको छ । एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुनसक्ने अनुमान रहेको बताएका हुन् ।...
पूरा समाचार पढ्नुहोस्