विशेष
‘विदेशका नेपालीलाई समानुपातिक निर्वाचनमा सहभागी गराइयो भने प्रत्यक्षमा पनि सकिन्छ’
मानिसहरूमा प्रविधिको ज्ञानको आधार (नलेज बेस) विभिन्न समूहमा फरक-फरक लेभलमा हुन्छ। त्यसले गर्दा हाम्रो बुझाइ पनि त्यही लेभलबाट हेरेको हुन्छौं। टेक्नोलोजी नबुझे हामीलाई डर हुन्छ, शङ्का हुन्छ। तर आई-भोटिङ प्रविधिमा मात्रै होइन निर्वाचन प्रणालीमा पनि 'ठूलो फड्को' (लिफ फ्रग) हो।
पूरा समाचार पढ्नुहोस्