राष्ट्रिय समाचार
टिका लगाएर बनाइएको सरकारलाई संविधानले चिन्दैन : प्रदीप ज्ञवाली
२९ कात्तिक, गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी गरेका छन् । नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले राखेको संविधानको रक्षा र प्रतिगमन विरुद्ध जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् । संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादा विपरीत ‘टिका लगाएर सरकार बनाउने’ […]
पूरा समाचार पढ्नुहोस्