विशेष
हिउँसँग लुकामारी
बिहान उठ्दा जमिन पूरै हिउँले ढाकिसकेको थियो । तल झर्दै गर्दा भारी हिमपातले बाटो ढाक्यो, पदयात्रीका पाइला विस्तारै हिउँमा हराउँदै गए ।
पूरा समाचार पढ्नुहोस्