विशेष

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

kendrabindu.com | शनिबार, 15 नोभेम्बर 2025, 03:52 अपराह्न
Share
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि ललितपुरको धोबिघाटमा शनिबार दिउँसो बैठक बसेको हो । यद्यपि उनी पार्टी बैठकमा भने सहभागी छैनन्। आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी छन्।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?