समाज
दुईतर्फी खुल्यो बेनी–जोमसोम सडक
म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात चल्ने बनाइएको छ । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा बर्खायाममा अवरुद्ध हुने, सवारी साधन फस्ने र दुईतर्फी गाडी चल्न नसकेर जाम हुने समस्या थियो । बेनी–जोमसोम–कोरला सडक योजनाले बर्खा रोकिएपछि यसै […]
पूरा समाचार पढ्नुहोस्