राष्ट्रिय समाचार
विकास–निर्माणका गतिविधि रोकिन नहुने : सभामुख घिमिरे
सुरुङ्गा। सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन् । बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालयका लागि रु छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए। साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह […]
पूरा समाचार पढ्नुहोस्