विचार

युद्ध छोडेर कृषि क्रान्ति गरिरहेका कृष्ण

lokaantar.com | शनिबार, 15 नोभेम्बर 2025, 01:32 अपराह्न
Share
युद्ध छोडेर कृषि क्रान्ति गरिरहेका कृष्ण
उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–२, ताम्लिछाका कृष्ण पोख्रेलका लागि ‘क्रान्ति’ कुनै नौलो शब्द होइन । कुनै बेला राजनीतिक व्यवस्था बदल्ने सपना बोकेर जनयुद्धमा होमिएका उनै कृष्ण आजभोलि फरक मोर्चामा क्रान्तिको नेतृत्व गरिरहेका छन् । उनी अहिले कृषि क्रान्तिको मोर्चामा छन् । उनको हतियार बन्दुक होइन, कुटो र कोदालो बनेको छ । युद्धक्षेत्र राजनीतिक मैदान होइन, आफ्नै बारीको सुन्तला बगान बनेको छ । ‘राजनीतिक क्रान्तिले अपेक्षाकृत नतिजा निकाल्न नसकेपछि अब कृषि क्रान्तिबाटै केही नतिजा निकालौँ भनेर लागियो,’...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}