अन्तर्राष्ट्रिय
बंगलादेशमा हसिनाका समर्थक सडकमा, तनाव बढ्दै
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका समर्थक आक्रामक बनेका छन् । उनको पार्टी, अवामी लिगका कार्यकर्ताहरूले विहिबारदेखि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा आक्रामक प्रदर्शन गरेका छन् ।
पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको झूटा मुद्दा फिर्ता लिन र फेब्रुअरीमा चुनावको मिति घोषणा गर्न माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । अवामी लिगका कार्यकर्ताहरू पनि...
पूरा समाचार पढ्नुहोस्