खेलकुद
अर्जुन तेन्दुलकरले मुम्बई इन्डियन्स छोडे, लखनउबाट आइपिएल खेल्ने
काठमाडौँ । पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई मुम्बई इन्डियन्सबाट रिलिज गरिएको छ ।
आईपीएल २०२६ को मिनी अक्सन अघि सबै १० फ्रेन्चाइजहरूले आफ्नो खेलाडी रिटेन्सन र रिलिज सूची बुझाउनु पर्नेछ । यसको लागि शनिबार अन्तिम दिन हो । यसअघि, मुम्बई इन्डियन्सले अर्जुनलाई लखनऊ सुपर जायन्ट्सलाई बेचेको छ । अर्जुन आगामी आईपीएल सिजनमा लखनऊ सुपर जायन्ट्सको...
पूरा समाचार पढ्नुहोस्