khabarhub.com|
शनिबार, 15 नोभेम्बर 2025, 05:05 अपराह्न
Share
गलकोट– ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नतिले गति लिएको छ । पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्नेछ । बागलुङ क्षेत्र नं २ मा पर्ने हरिचौर-मल्म-पाण्डवखानी खण्डको आठ किमी सडक कालोपत्रका लागि गरिएको ठेक्का सम्झौताको म्याद थपेपछि कामले तीव्रता पाएको हो । दुई वर्षमा करिब २५ प्रतिशत […]