राष्ट्रिय समाचार
५४ र ४६ प्रतिशतलाई समेटेर निर्वाचन अगावै नीति महाधिवेशन गरौं : ज्ञानेन्द्र कार्की
२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेतृत्वलाई आगामी फागुनमा हुन गइरहेको निर्वाचन अगावै महाधिवेशन गर्न सुझाव दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै उनले २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्न नेतृत्वलाई सुझाव दिएका हुन् । १४ औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनलाई चुनाव अघि […]
पूरा समाचार पढ्नुहोस्