राष्ट्रिय समाचार
कावा सभापति खडकालाई ट्रेड युनियन काङ्ग्रेसको ज्ञापन : निर्वाचनअघि महाधिवेशन गरौं
काठमाडौं । नेपाल ट्रेड युनियनकाङ्ग्रेसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो । कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै टे«ड युनियन […]
पूरा समाचार पढ्नुहोस्