अर्थतन्त्र
एभरेष्ट भेन्चर्सले पहिलो वर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने
काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो वर्षमै सात प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने […]
पूरा समाचार पढ्नुहोस्