बिजनेस
कर्मचारीलाई चिनियाँ कम्पनीको बोनस : ६५ लाख पर्ने सुनको किबोर्ड
छिमेकी मुलुक चीनको एउटा प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई बोनसको रुपमा यस्तो उपहार दिएको छ कि जसको बारेमा कसैले सोचेको सम्म थिएनन् । आफ्ना सबै कर्मचारीलाई कम्पनीका हाकिमले सुनबाट बनेको कम्प्युटर किबोर्ड उपहार दिएका छन् । कर्मचारीलाई सुनको किबोर्ड बोनस दिने कम्पनीको चर्चा सोसल मिडियामा चुलिएको छ । कर्मचारीलाई सुनको किबोर्ड दिने कम्पनीको नाम इन्स्टा ३६० […]
पूरा समाचार पढ्नुहोस्