मनोरञ्जन
अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन
काठमाडौँ । बलिवुड अभिनेता धर्मेन्द्रको मृत्यु भएको खबरको उनकी पत्नी तथा अभिनेत्री हेमालिनी र छोरी इशा देओलले खण्डन गरेका छन् ।
भारतीय मिडियाहरुले धर्मेन्द्रको टिमलाई उधृत गर्दै धर्मेन्द्रको निधन भएको समाचार प्रशारण प्रकाशन गरेका थिए ।
धर्मेन्द्रको स्वास्थ्य खराब भएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा सोमबारदेखि भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको...
पूरा समाचार पढ्नुहोस्