अन्तर्राष्ट्रिय
भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज
काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ । आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो ।
आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने बताइएको छ । १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । यी मध्ये ११६५ पुरुष उम्मेदवार, १३६ महिला उम्मेदवार र एक तेस्रो लिङ्गी छन् । जबकि दोस्रो चरणमा ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । जसमा १...
पूरा समाचार पढ्नुहोस्