अर्थतन्त्र
मंगलबारको विनिमयदर- अमेरिकी डलरको खरिददर १४१ रूपैयाँ ६२ पैसा
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रूपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ४८ ...
पूरा समाचार पढ्नुहोस्