हेडलाइन
नेकपा प्रवेश गर्दै एमाले केन्द्रीय सदस्य शाह
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारीमा छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममा केन्द्रीय सदस्य शाह नेकपा प्रवेश गर्ने उनी निकट स्रोतले बताएको छ । शाह पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता, […]
पूरा समाचार पढ्नुहोस्