राष्ट्रिय समाचार

२४ गते नै थाहा थियो को प्रधानमन्त्री र मन्त्री बन्दैछन्, केही छुटेकोमा छक्क परेको छु– ओली

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 06:27 अपराह्न
Share
२४ गते नै थाहा थियो को प्रधानमन्त्री र मन्त्री बन्दैछन्, केही छुटेकोमा छक्क परेको छु– ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामनन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन हाइज्याक भएर विदेशी कठपुतलीको हातमा पुगेको टिप्पणी गरेका छन् । को मन्त्री र प्रधानमन्त्री बन्छन् भन्ने कुरा भदौ २४ मै थाहा भएको ओलीले टिप्पणी गरे । रामकुमारी झाँक्रीलगायतलाई एमालेमा फर्काउन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जेनजी आन्दोलन हाइज्याक भएर षडयन्त्रकारीको हातमा पुगेको बताएका हुन् । ‘एभरेष्ट पुगिञ्जेल मात्र जेनजीहरूको नियन्त्रणमा थियो आन्दोलन, त्यसपछि हाइज्याक भयो । तोडफोडकारी, षडयन्त्रकारी र विदेशीले नचाएका ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}