ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 06:12 अपराह्न
Share
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको जे-नजी आन्दोलनले देशमा महाविपत्ति निम्त्याएको भन्दै कडा निन्दा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा ओलीले आन्दोलनका नाममा ‘मर्ने, मराउने र देशलाई अँध्यारो बाटोमा लैजान’ खोजिएको आरोप लगाए । ओलीले भने, ‘जेन-जी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएको छ, लोकतन्त्र […]